तीन प्रदेशका प्रमुख हटाउने गठबन्धनमा सहमति, आजै बस्ने मन्त्रिपरिषदले निर्णय लिनसक्ने

काठमाडाैं– सरकार पक्षीय गठबन्धनले तीन प्रदेशका प्रमुख हटाउने तयारी गरेको छ। मन्त्रिपरिषदको आज बस्ने बैठकले औपचारिक निर्णय गर्ने गठबन्धनका एक नेताले बताए l मन्त्रिपरिषद बैठक ३ बजेका लागि बोलाइएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच तीन वटा प्रदेशका प्रमुख हटाउने सहमति भएको छ। प्रदेश २ का डा राजेश झा ‘अहिराज’, गण्डकीकी […]

Continue Reading

भेरीको १३१ औं स्थापना दिवस आज

नेपालगन्जस्थित भेरी अस्पतालले आज पहिलो पटक औपचारिक कार्यक्रमको आयोजना गरि आफ्नो १३१ औं स्थापना दिवस मनाउँदैछ । स्वास्थ्य सचिव डा.रोशन पोख्रेलले वार्षिक उत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रेषण अस्पतालको रुपमा रहेको भेरी अस्पतालले वार्षिक उत्सवको अवसरमा अस्पतालमा लामो समयदेखि काम गर्ने […]

Continue Reading

राष्ट्रपति भण्डारी टिचिङ अस्पतालमा

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल(टिचिङ) पुगेकी छन्।  मंगलबार बिहान सवा ९ बजे राष्ट्रपति भण्डारी टिचिङ पुगेकी हुन्।  आँखा जाँचका लागि राष्ट्रपति भण्डारी अस्पताल आएको टिचिङ अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए। उनका अनुसार राष्ट्रपतिको जाँच चलिरहेको छ।

Continue Reading

माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था अव धम्बोझीमा

बाँके साउन ११ गते । माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालगन्जको धम्बोझीमा सरेको छ । सेतु विक चोकमा रहेको सो संस्था धम्वोजीमा सरेको हो ।धम्बोझीमा सरेको संस्थाको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । संचालक समितिका अध्यक्ष रसिद अहमद कुरैसीको अध्यक्षता एंव नेफस्कुनका केन्द्रीय महासचिव दामोदर अधिकारीको प्रमुख आथित्यमा उद्घाटन कार्यक्रम भएको हो । […]

Continue Reading

ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेको डाक्टर ‘नक्कली’ भएको प्रमाण

काठमाडौं– धापासीमा रहेको ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेका न’क्कली डाक्टर पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सि’आइबी)ले विजयश्याम रन्जितलाई पक्राउ गरेको हो। पक्राउ परेका नक्कली डाक्टर रन्जितलाई ‘लिखत सम्बन्धि कसूर अपराधमा’ कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा म्याद थप गरिएको सिआइबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए। ललितपुर महानगरपालिका-२ घर भएका ३६ वर्षीय रन्जितले नेपाल […]

Continue Reading

ओढारमा भेटियो २२ नाल भरुवा बन्दुक

बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ । आइतबार दिउँसो प्रहरी चौकी बुंगादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । जिल्लाको तमानखोला गाउँपालिका-४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओढारमा एकनाले भरुवा बन्दुक १२ […]

Continue Reading

बारबर्दिया नगरपालिकामा स्मार्ट बाख्रापालन गाँउ ‘घर घरमा बाख्रा पालन’

ठाकुरबाबा नगरपालिका वडा न. ५ शाहिपुरका किसान बाख्रापालन ब्यवसायबाट मनग्य आम्दानी लिन सफल भएका छन्। लुम्बिनी प्रदेश सरकारको एक स्थानमा एक स्मार्ट कृषि गाँउ स्थापना कार्यक्रम अनुरुप यहाँका ५० घर कृषकहरु स्मार्ट बाख्रापालन व्यवसायबाट लाभ लिईरहेका छन्। लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश भित्रका १२ वटै जिल्लामा प्रत्येक निर्वाचन क्षेत्रको कम्तिमा एक स्थानमा एक स्मार्ट कृषि […]

Continue Reading

देशको सबैभन्दा बढी जनसंख्या मेरो साथमा छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सबैभन्दा बढी जनसंख्या आफ्नो साथमा रहेको बताएका छन्। आइतबार अखिल नेपाल महिला संघको सचिवालय बैठकमा भर्चुअल सम्बोधन गर्दै उनले एमाले परिपक्व राजनीतिक पार्टी भएको दाबी गरे। उनले नाम नलिइ एक लेखकले ‘केपी ओलीका सुन्डमुसन्डहरुले घर अगाडि आएर चाख्लास्, पख्लास्’ भने रे भन्दै त्यस्तो अफवाह र वाहियात कुरा […]

Continue Reading

आयोग जाँदै रेशम चौधरी

काठमाडौं । दिल्ली बजारस्थित सदर जेलमा रहेका निलम्बित सांसद रेशम चौधरी निर्वाचन आयोग जाने भएका छन्। जसपा विवाद टुंग्याउन आयोगले आज ११ बजे ५१ जनै कार्यकारिणी सदस्यलाई भौतिक उपस्थितिको लागि बोलाएको छ।  त्यसैकारण जेलमा रहेका चौधरीलाई पनि आयोगमा बोलाइएको स्रोतले बतायो। रेशम चौधरी पूर्व राजपाका निर्वाचित सांसद तथा कार्यकारिणी सदस्य हुन्। उनी अहिले महन्थ ठाकुर […]

Continue Reading

कोरोनाको चपेटामा दोहोरी साँझ

लोकदोहोरी गायिका गङ्गा बरालको प्रतिभा बन्दाबन्दीमा परेको करिब २७ महिना भएको छ । सानैदेखि लोकदोहोरी गाउन सिपालु बरालले राजधानीका विभिन्न लोकदोहोरी रेस्टुरेन्टमा आफ्नो प्रतिभा प्रस्तुत गर्नुहुन्थ्यो । आफ्नो कलाको कमाइमा उहाँलाई निकै गौरव लाग्थ्यो । दोहोरीमा आमने–सामने बसेर टुक्कालाई एक/दुई मिनेटमै फर्काउन सक्ने क्षमतालाई अरूको मनोरञ्जनका लागि प्रस्तुत गर्दै घरपरिवारलाई सघाउँदै आउनुभएकी बरालजस्तै हजारौँको काम […]

Continue Reading