सुन्दरहरैंचा नगरपालिकामा पहिलो पटक ड्राइगन फ्रुट
मोरङ: मोरङको सुन्दरहरैंचा – ११ तीनपैनी स्थित राजाटोलका किसान रेणुप्रसाद श्रेष्ठ विगत ४ बर्ष देखि ड्रागन फ्रुट खेती गर्दै आएक छन्। सुन्दरहरैंचा नगरपालिकाको सहयोगमा नगरकै पहिलो व्यवसायको रुपमा रहेको अर्गानिक तथा मिठो फल ड्रागन फुड खेतीको परीक्षण समेत सफल भएको छ।सुन्दरहरैंचा नगरपालिकाको आवश्यक सहयोगमा नगरकै पहिलो व्यवसायको रुपमा रहेको हेर्दा रहरलाग्दो , अर्गानिक तथा मिठो […]
Continue Reading