रविलाई पोखरा पुर्याउनासाथ आक्रोशित बनेर उत्रिए समर्थक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पुर्वगृहमन्त्री रवि लामिछानेलाई फेरि पोखरा लगिएको छ। पर्साबाट काठमाडौं ल्याएर बुद्ध एयरको जहाजमार्फत लामीछानेलाई पोखरा लगिएको हो। रविलाई पोखराबाट बयानका लागि काठमाडौँ ल्याएर वीरगञ्ज पुर्याइएको थियो। मंगलबार एक दिनमै बयान सकेर आज पोखरा फर्काइएको हो। लामिछानेलाई आज बिहान वीरगञ्जबाट काठमाडौं ल्याएर फेरि पोखरा पठाइएको हो। काठमाडौँबाट साढे १ बजे […]
Continue Reading