गाउँपालिका अध्यक्षका उम्मेदवारमाथि आक्रमण, आठ घाइते
बागलुङ : बागलुङको बडिगाड गाउँपालिकामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। झडपमा थप सात युवा घाइते भएका छन्। मौन अवधिका वेला बुधबार राति बडिगाड–५ मा दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ। झडपमा एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राजन पाइजा, निमेष आचार्य, किरण सुनार र गठबन्धनका पाँच कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ। […]
Continue Reading