दाङमा भएको बस दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका दुईजनाको सनाखत भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ पैतेका २९ वर्षीय अतिराम चौधरी र बुटवल सैनामैनाका यादव खनाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए । दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु१ख ९८६३ नम्बरको यात्रुबस बस लमही–घोराही सडकखण्डको मुसोट नजिकै शुक्रबार बेलुका दुर्घटना […]

Continue Reading

साउदी अरबले १० अर्ब बिरुवा रोप्ने

शहबाज खान : बिश्वको सबैभन्दा बढी तेल उत्पादक देश साउदी अरबियाले ‘हरित साउदी अरबिया, हरित मध्यपूर्ब’ नाम दिएको महत्वपूर्ण अभियान अन्तरगत साउदीमा १० अर्ब बृक्षारोपण गर्ने एउटा बातावरण मैत्री र जलवायु परिवर्तनको समस्यालाई हल गर्ने महवत्वपूर्ण बृहत कार्यक्रम अघि सारेको छ । यो बृक्षारोपण अभियानबाट बातावरण जोगाउने, कार्बन उत्सर्जन घटाउने, प्रदुषण रोक्ने, भूमिको स्तर खस्कन […]

Continue Reading

मदरसा शिक्षालाई प्रभावकारी बनाउन छलफल

कपिलवस्तु: नेपालमा विभिन्न समुदायको बसोबास रहेको छ । जुन समुदायहरु शदियौंदेखि मिलेर बसोबास गर्दै आएका छन् । तर मुस्लिम समुदाय एक यस्तो समुदाय हो जो अहिले एकाईसौं शताब्दीमा आएर पनि विकासको मूलधारमा आउन सकेको छैन । मुस्लिम लगायतका अन्य पछाडि परेका वा पारिएका समुदायलाई विकासको मूलधारमा ल्याउन सक्ने दुई पाटाहरु छन् । यदि यी दुई […]

Continue Reading

चौरजहारीका १६ सय घरधुरीमा स्वच्छ खानेपानी पुग्यो

चौरजहारी : रुकुम पश्चिमको चौरजहारी नगरपालिका भित्रका १६ सय घरधुरीमा स्वच्छ खानेपानी पुगेको छ । वर्षौं देखि भेरीको पानी पिउन बाध्य चौरजहारी बासीलाई विजयश्वरी चौरजहारी सुख्खा खानेपानी तथा सरसफाइ आयोजनाले भेरी नदीबाट लिफ्टिङ बोर्डिङ मार्फत पानी प्रशोधन गरि चौरजहारी नगरपालिकाका वडा न १ ,२ र ३ का करिब ११ सय घरधुरीलाई स्वच्छ खानेपानी पुगेको समितिका […]

Continue Reading

बाँकेमा बढ्यो यौनजन्य गतिविधि

नेपालगन्ज यौनजन्य ब्यवसाय बढ्दै गएको पाइएको छ । भारतीय नागरिकहरुका लागि यौनजन्य क्रियाकलापको लागि उत्कृष्ट नजिकको गन्तब्यको रुपमा विकसित बनेको नेपालगन्जका ठुला स्टार होटेल, नजिकका पर्यटकीय स्थानहरु उनीहरुको रोजाईमा पर्ने गरेको होटेल ब्यवसायीहरु नै बताउने गर्छन् । नेपालगन्जको मात्रै होईन, बाँकेको कोहलपुर, चप्परगौरी, राझा एरर्पोर्ट र बाकेका होमस्टेमा समेत त्यस्ता क्रियाकलाप मौलाउदै गरेको जानकारहरु बताउदै […]

Continue Reading

बाँके प्रहरीद्वारा बैंकिङ कसुर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा संलग्न फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्धामा फरार बाँके राप्तीसोनारी गाउँपालिका ५ बिनौनाका ३२ वर्षीय अशोक चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालतले भदौ ३० गते बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरेको थियो । उनीमाथि ३ लाख ७० हजार बैंकिङ कसुर गरेको अभियोग छ । […]

Continue Reading

समीक्षा र रवि ओडको ‘पाउडर किरिममा’ सार्वजनिक ( भिडियो )

काठमाडौं । दोस्रो नेपाल आइडल गायक रवि ओड र चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘पाउडर किरिममा’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द तथा संगीत रहेको गीतको एरेन्ज सुनिल परियारले गरेका हुन् । गीतको भिडियोमा भने नायक पुष्प खड्का, रवि ओड, प्रियना आचार्य  र सम्झना खत्रीको अभिनय देख्न सकिन्छ । मौसम हिमालको  निर्देशन […]

Continue Reading

नेपालगञ्जलाई वालमैत्री वडा घोषणाको तयारी

नेपालगञ्ज, चैत १८ गते । नेपालगञ्ज उप–महानगरपालिकाका सबै २३ वटै वडालाई वालविवाह मुक्त वडा घोषणाका लागि तयारी सुरु गरिएको छ । नगर उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा बुधबार बसेको वाल अधिकार समितिको बैठकले २३ वटै वडालाई वाल विवाह मुक्त वडा तथा वालमैत्री वडा घोषणाका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । यसैगरी  नेपालगञ्ज उपमहानगरपालिकामा […]

Continue Reading

मेलम्चीको पानी काठमाडौं झर्दा पनि विरोध ? – शान्ता चाैधरी

काठमाडौं । ‘के जनताबीच जाने कुरा असंवैधानिक हुन्छ ?’ – यो प्रश्न एमाले सांसद् शान्ता चौधरीको हो । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै एमाल सचेतक चौधरीले प्रतिनिधि सभा विघटन गर्न वाध्य पार्नेहरुलाई सो प्रश्न गर्नुभएको हो । शान्ताले प्रश्न गर्नुभयो – ‘जनताको बीचमा जाने कुरा असंवैधानिक कदम हुन्छ र ? प्रतिगमन हुन्छ र ? म […]

Continue Reading

धमलाले भने -प्रधानमन्त्री ओलीकै नेतृत्वमा देश समृद्ध हुन्छ

काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नै मुलुकले विकास र समृद्धिको यात्रा तय गर्ने भनेर आफूहरुले सुरुदेखि नै यसको पक्षमा भूमिका खेलेको स्मरण गराए । उनले यो देशका हरेक तह र तप्काले प्रधानमन्त्री ओलीलाई मन पराउने पनि सुनाए । रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा […]

Continue Reading