कर्णाली सरकारले साउन १ गते बिदा दिने
कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा योजना मन्त्रालयले मंगलबार एक सुचना जारी गर्दै बिदा दिने जनाएको छ । मन्त्रालयकाअनुसार साउन १ गते आइतबार साउँने संक्रान्ति तथा देउडा पर्वको अवसरमा बिदा दिन लागेको हो । २०७८/१२/२९ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले साउन १ गते बिदा […]
Continue Reading