नेपालको एकदिवसीय वरियता यथावत
नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसीय वरियतामा यथावत रहेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल पुरानै वरियतामा कायम भएको हो । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १८ औं स्थानमा रहेको छ । अघिल्लो वरियतामा समेत नेपाल १८ औं स्थानमा थियो । नयाँ वरियतामा नेपालले १७ खेलमा १८ रेटिङ अंक पाएको छ […]
Continue Reading