ओलीले पिडित युवतीलाई बहस पैरवीका लागि आर्थिक सहयोग गर्नुभयो ।
दाङ । अम्बिकेश्वरी मिडिया प्रा.लि का अध्यक्ष गोपाल ओलीले बलात्कृत हुन पुगेका राउटे युवतीहरुले न्याय पाउने गरि बहसपैरवी गर्नेका लागि राउटेहरुको हक अधिकारको पैरबी गर्दै आउनु भएका संचारकर्मी समेत रहनु भएका यज्ञ बहादुर बुढालाई पाँच हजार आर्थिक सहयोग गर्नुभएको छ कानुनी सहायताको लागी पहल गरिदिन बुढाले ओली संग आग्रह गरे पछि ओलीले पिडितहरुको न्यायका लागि सदैव […]
Continue Reading