अनेरास्ववियु बाँके द्वारा भारतीय हस्तक्षेप बिरुद्ध बिरोध प्रदर्शन

नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीको भातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियु बाँकेद्वारा भारतीय हस्तक्षेप बिरुद्ध नेपालगन्जमा बिरोध प्रदर्शन गरेको छ । शुक्रवार साझँ नेपालगन्जको बिपि चोकमा युवा संघ नेपाल र अनेरास्ववियु बाँकेका नेता तथा कार्यकर्ताले भारतीय हस्तक्षेप बिरुद्ध प्रदर्शन गरेका हुन् । भारतले नेपालमाथी विभिन्न समयमा गर्दै आएको हस्तक्षेप संगै दार्चुलाको जय […]

Continue Reading

मदनापुर बिधालयमा बृक्षारोपण

नेपालगन्ज उपमहानगरपालिका २० मदनापुर स्थित श्री भवानी प्राविमा आज बृक्षारोपण गरिएको छ । जनता समाजवादी पार्टी (जसपा)ले ‘रुख रोपौ वातावरण, अक्सिजन, मानव जिवन र धर्ती मातालाई बचाउ’ भन्ने अभियान अन्तर्गत विभिन्न जातका ५१ वटा रुख रोपिएको हो । एक महिने अभियान अन्तर्गत अभियानको तेस्रो चरणमा श्री भवानी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा बृक्षारोपण गरिएको जसपा बाँकेका […]

Continue Reading

मोटरसाइकल दुर्घटना गाई मर्यो चालक गम्भीर घाइते

नेपालगञ्जको आँखा अस्पताल रोडमा मोटरसाइकले गाईलाई ठक्कर दिँदा एउटा गाईले घटनास्थलमै प्राण त्यागेको छ, भने चालक गम्भीर घाइते भएका छन । फुल्टेक्राबाट वडा प्रहरी कार्यालय तर्फ आउँदै गरेको रा १ प ४४२७ नम्बर प्लेटको अल्बा मोटरसाइकलले वडा नम्बर ५ कार्यालय अगाडि सडकमा बसेको गाईलाई ठक्कर दिँदा गाईले घटनास्थलमै प्राण त्याग गरेको हो । वडा नम्बर […]

Continue Reading

पशुपतिनाथ मन्दिर खोल्ने तयारी

काठमाडौं, भाद्र १८ गते ।  पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ । मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । […]

Continue Reading

विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाकाे जित

 दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाले शुक्रबार सजिलो जित निकालेका छन् । ब्राजिलले लगातार सातौं खेलमा जित निकाल्ने क्रममा चिलीलाई १–० ले हरायो । त्यसमा एभरटन रिबेरोले निर्णायक गोल गरे । ब्राजिलको सात खेलबाट अधिकतम २१ अंक छ । यस्तै भेनेजुएलालाई ३(१ गोलले पराजित गर्दै अर्जेन्टिना १५ अंकसाथ दोस्रो स्थानमा छ । अर्जेन्टिनाको जितमा […]

Continue Reading

राप्तीसोनारीमा मोटरसाइकलको ठक्करबाट एकजना महिलाको मृत्यु

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्वर १ बाघखोरमा मोटरसाइकलको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । आज मध्यान्ह कोहलपुरबाट भालुवाङ जाँदै गरेको भे ८ प ५२२१ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७० वर्षीया सरिदेवी कुमालको मृत्यु भएको हो । मोटरसाइकलबाट गम्भीर घाइते उनको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने […]

Continue Reading

अमेरिकामा आँधीसँगै भीषण बाढी : ३ नेपालीसहित कम्तीमा ४६ जनाको मृत्यु

काठमाडौँ — अमेरिकाका विभिन्न राज्यमा आइडा आँधीसँगै आएको बाढीका कारण तीन जना नेपाली नागरिकसहित कम्तीमा ४६ जनाको मृत्यु भएको छ । अमेरिकास्थित युनाइटेड शेर्पा एसोसियसनका अनुसार न्युर्योकमा बाढीका कारण सोलुखुम्बु घर भएका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । न्युजर्सीमा आएको बाढी । तस्बिर : रोयटर्स सोलुखुम्बु जिल्लाको दूधकुण्ड नगरपालिका वडा नम्बर ३ जुनबेसी स्थायी घर भएका […]

Continue Reading

खजुराका बिधालय आइतबारदेखि खुल्ने

खजुरा गाउँपालिकाका विद्यालय आइतवारदेखि सुचारु हुने भएका छन् । कोभिडका कारण लामो समय बन्द रहेका विद्यालय आइतवारदेखि संचालन गर्न खजुरा गाउँपालिकाले अनुमति दिएपछि बन्द विद्यालय सुचारु हुने भएका हुन् । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसिएमसी) ले स्मार्ट लकडाउनको पालना हुने गरि स्थानीय तहले विद्यालय संचालनको अनुमति दिन सक्ने निर्णय गरे लगतै खजुरा गाउँपालिकाले सूचना […]

Continue Reading

नेपाल र भारतको मैत्रीपूर्ण खेल १-१ गोलको बराबरी

काठमाडौं, भाद्र १७ गते ।  नेपाल पहिलो मैत्रीपूर्ण खेलमा भारतसँग बराबरीमा रोकिएको छ । बिहीबार भएको खेलमा नेपालले भारतसँग १-१ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिएको हो ।घरेलु दर्शकसामु खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । भारतका चिन्गेलसना सिंह […]

Continue Reading

कक्षा १२ को परीक्षा होम सेन्टरबाट

काठमाडौं, भाद्र १७ गते ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको बैठकले असोज ८ गतेसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सहमतिमा बोर्डले परीक्षा सञ्चालन […]

Continue Reading