जमुनाह नाकामा ठूलो परिमाणमा चाँदीसहित एकजना पक्राउ परेका छन् ।

बाँकेको भन्सार जमुनाह नाकामा ठूलो परिमाणमा चाँदीसहित एकजना पक्राउ परेका छन् । मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–६ का कर्माथिले तामाङलाई १५ थान ८५ तोला चाँदीका कन्दनसहित पक्राउ गरिएको जमुनाहका इन्चार्ज पूर्ण खत्रीले जाकनारी दिनुभयो ।भारतीय बजार रुपैडिहाबाट कपडाको बोरामा चाँदी लुकाएर नेपाल ल्याउँदै गर्दा जमुनाहबाट तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मधुसुदन न्यौपानेको भनाइ छ […]

Continue Reading

साउन २८ बाँकेमा पिसिआर परीक्षणमा बुधबार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेका तीन वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये बाँकेका १७ जना, बर्दियाका ६ जना, दाङका ३ जना, अछामका ३ जना, सल्यानका २ जना, दैलेखका २ जना, सुर्खेतका २ जना र जाजरकोटका १ जना रहेका छन् ।त्यस्तै, आज थप १४ जना डिस्चार्ज भएका छन् । हालसम्म […]

Continue Reading

काठमाडौं उपत्यकामा बिहीबार (आज) बेलुकी ८ बजेदेखि लागू हुने गरी सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ

साउन २८ काठमाडौं उपत्यकामा आजदेखि बेलुकी ८ बजेपछि गाडी चलाउन नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा आगामी बिहीबार (आज) बेलुकी ८ बजेदेखि लागू हुने गरी सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ  काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञामा पछिल्लो समय कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा काठमाडौँ उपत्यकामा रात्रिकालीन सवारी साधनको आवतजावतमा […]

Continue Reading

बार्सिलोनामा ‘एमएसएन’ को आक्रमक त्रिमुर्ति चर्चित बन्दा अब पीएसजीमा ‘एमएमएन’ को ट्रिओ रहनेछन् ।

साउन २८ बाके क्याटलान क्लब बार्सिलोनामा ‘एमएसएन’ को आक्रमक त्रिमुर्ति चर्चित बन्दा अब पीएसजीमा ‘एमएमएन’ को ट्रिओ रहनेछन् । मेस्सी, सुआरेज र नेयमारको सहकार्यले विश्व फुटबलमा तहल्का मच्चाएको थियो । अब यसमा सुआरेजको स्थानमा केलियन एमबाप्पे रहनेछन् । मेस्सी, एमबाप्पे र नेयमारको ट्रिओलाई विश्व फुटबलकै उत्कृष्ट अग्रपंक्तिको रुपमा हेरिएको छ । यसले एमएसएनको विरासत बिर्साउने प्रयास […]

Continue Reading

जनमत पार्टी बाँकेले आफ्ना अगुवा कार्यकर्ताहरुलाई कोरोना बारे सचेत पार्ने भएको छ ।

साउन २८ बाके जनमत पार्टी बाँकेले आफ्ना अगुवा कार्यकर्ताहरुलाई कोरोना बारे सचेत पार्ने भएको छ । एक दिने सचेतिकरण कार्यक्रमको आयोजनागरी उनीहरुलाई सचेत पार्ने भएको हो ।सिके रावत नेतृत्वको उक्त पार्टीको आज नेपालगन्जमा बसेको बैठक भाइरस संक्रमणको जोखिम बढेकोले आफ्नै अगुवा कार्यकर्ताहरुलाई कोरोना जनचेतना सम्वन्धि तालिम दिने भएको पार्टीका केन्द्रीय सदस्य इरफान शेषले जानकारी दिनुभयो […]

Continue Reading

सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । 

सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै परीक्षामा सहभागी हुने विद्यार्थीहरुले प्रवेश पत्र देखाए कोरोनाविरुद्धको खोप लगाउन पाउने जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालय स्तरका विभिन्न तहको परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई प्रवेश पत्रको आधारमा खोप […]

Continue Reading

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

लुम्बिनी:   लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएका छन् । प्रदेशसभाको विशेष अधिवेशन सुरु हुनअघि नै उनले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामापत्र बुझाएका हुन् ।

Continue Reading

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

काठमाडौं:  सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पून: कुलमान घिसिङलाई नियुक्त गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले पूर्वकार्यकारी निर्देशक घिसिङलाई पुन: नियुक्ति गरेको हो । उर्जा जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषदले घिसिङलाई नियुक्ति दिएको हो । अघिल्लो ४ बर्षे कार्यकालमा प्राधिकरणलाई नाफामा लगेका घिसिङले देशलाई लोडसेडिङमुक्त गरेपछि उहाँ अझ चर्चामा आउनु भएको थियो […]

Continue Reading

शिवशक्ति आधारभूत विद्यालय प्रविधिमैत्री हुने भएको छ ।

लामो समय कोरोना महामारिले गर्दा शैक्षिक क्षेत्र बन्द भएसङ्गै बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको शिवशक्ति आधारभूत विद्यालय प्रविधिमैत्री हुने भएको छ ।कोहलपुर नगरपालिकाको दरबन्दी मिलान कार्य अन्तर्गत पहिले लक्ष्मी माविका प्रधानाध्यापकका रुपमा रहेका बद्रीनाथ सापकोटा शिवशक्ति आधारभूत विद्यालयको प्रधानाध्यापकका रुपमा सरुवा भएसँगै हाल विद्यालयलाई प्रविधिसँग जोड्ने अभियान सुरु भएको छ । विद्यालयका […]

Continue Reading

मेसीले आउँदो शनिबार नै पिएसजीबाट आफ्नो पहिलो खेल खेल्दैछन ।

लियोनल मेसीले बार्सिलोनासँगको सम्झौता सकिएपछि बार्सिलोना छाड्ने अनुमान त गरिएको थियो। तर, उनको बहिर्गमन अनपेक्षित भयो। गत सिजन शुरु हुनुअघि नै उनले क्लबबाट बिदा हुन चाहेका थिए। तर बार्सिलोनाले उनलाई सहजै जाने बाटो खुला गरिदिएन। त्यसपछि मेसी बाध्यात्मकरुपमा स्पेनमै बसे। क्लबमा नयाँ अध्यक्ष जोन लापोर्टा आएपछि मेसी बार्सिलोनामा नै बस्न सकरात्मक थिए।त्यसैअनुरुप लामो समयको चर्चापछि […]

Continue Reading