विश्वमा गहुँको संकट! खाद्यान्न युद्ध शुरु गर्दै रूस
रूसले गहुँलाई हतियारको रूपमा प्रयोग गर्न लागेको छ। उक्रेनसँगको युद्धका क्रममा रूसले यस्तो कदम चालेको हो। रूसको यो कामबाट विश्वमा ठूलो समस्या आउनेछ। रूस विश्वमा सर्वाधिक गहुँ निर्यात गर्ने देश हो। रूस-उक्रेन युद्धले पहिले नै विश्वव्यापी खाद्य आपूर्तिमा बाधा पुर्याएको छ। तोप, ट्याङ्क, क्षेप्यास्त्र, लडाकु विमान, पनडुब्बी, युद्धपोत मात्रै शत्रुमाथि प्रयोग गरिने हतियार होइनन्। अब […]
Continue Reading