इरान र साउदी अरब कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्न सहमत
इरान र साउदी अरब कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्न सहमत भएका छन्। चीनको राजधानी बेइजिङमा भएको वार्तामा सम्बन्ध र सुरक्षा सम्झौता पुनःस्थापना गरेपछि दुई महिनाभित्र दूतावास खोल्ने सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । वार्तामा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली शामखानी, साउदी राष्ट्रिय सुरक्षा सल्लाहकार मुसाद बिन मोहम्मद अल–एबान र चीनका वरिष्ठ कूटनीतिज्ञ वाङ […]
Continue Reading