अभियुक्तहरुको बयान सकियो, आइतबारदेखि थुनछेक बहस
जिल्ला अदालत काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान शुक्रबार सकिएको छ। उक्त प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको हो। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बयानमा आज पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिइएको हो। बिहीबारसम्म १५ जना अभियुक्तको बयान सकिएको […]
Continue Reading