दाङबाट काठमाण्डौ आउने यात्रुलाई नेपालगञ्ज पुर्याउने सीता एअरमाथि छानबिन सुरु
सीता एअरलाइन्सको विमानले दाङबाट काठमाण्डौ आउने यात्रुलाई नेपालगञ्ज पुर्याइदिएपछि नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले छानबिन सुरु गरेको छ । सीता एअरले गएको १५ गते दाङबाट काठमाण्डौ आउने यात्रुलाई नेपालगञ्ज पुर्याएको थियो । काठमाण्डौका लागि टिकट काटेका १४ जना यात्रुलाई नेपालगञ्ज पुर्याएर आफू अरू क्षेत्रको उडानमा लागेको देखिएपछि छानबिन सुरु गरेको क्यानका प्रवक्ता जगनाथ निरौलाले […]
Continue Reading