लागू औषध मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ
जिल्ला बाँके खजुरा गाँउपालिका वडा नं. २ बस्ने १९ बर्षको दिपक थापालाई जिल्ला अदालत बाँकेको मिति २०७७।०९।०२ गतेको फैसलाले १ महिना ४ दिन कैद तोकिएकोमा हाल सम्म भागी फरार रहेको हुँदा निजलाई आज जेठ महिना १८ गते पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला अदालत बाँकेमा बुझाउने तयारी भईरहेको ।
Continue Reading