लुम्बिनी उपचुनाव : मतगणना सुरु, कसले मार्ला बाजी ?


लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरु भएको छ । केहिबेर अघिदेखि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतगणना सुरु भएको हो ।

सोमबार बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा २९७ जनप्रतिनिधिले मत खसालेका थिए । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४ जनाले मतदान गरेका छन् । लुम्बिनीका सबै ८३ प्रदेशसभा सदस्यले मतदान गरेका छन् । तर, तीन जनप्रतिनिधि अनुपस्थित रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *