एन्फा प्रेसिडेन्ट लिग: लेकाली र सैनिकबिचको खेल बराबरीमा सकियो

नेपालगन्ज : एन्फा प्रेसिडेन्ट लिग फुटबलमा शुक्रबार सैनिक फुटबल क्लब झापा र लेकाली युवा क्लब जुम्लाबिचको खेल १–१ को बराबरीमा सकिएको छ । बराबरीपछि दुबै टोलीले लिगमा पहिलो पटक १ अंक जोडदै खाता खोलेका छन । नेपालगन्ज रंगशालामा पहिलो हाफमा झापाको सैनिक युथको तर्फबाट प्रशान्त अवस्थीले ३८ औं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए […]

Continue Reading

जबसम्म विश्वासको मत फिर्ता हुँदैन, सरकार रहन्छ: नेता नेम्वाङ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उप–नेता शुवासचन्द्र नेम्वाङले सरकार संविधानको मुल्य र मान्यता बमोजिम अगाडी बढ्ने बताएका छन् । शुक्रबारको प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदैँ उपनेता नेम्वाङले सरकार संविधानले स्थापित गरेका मुल्य र मान्यता बमोजिम अगाडी बढ्नको लागि दृढ रहेको बताएका हुन् । हालसम्म नेकपा(माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता […]

Continue Reading

किशोरी बलात्कार र हत्या प्रयासका आरोपी जुनेद डेढ महिनापछि बाँके प्रहरीको फन्दामा

बाँके चैत ४ गते ।नेपालगन्जकी १५ वर्षिया किशोरीलाई बलात्कार र हत्या प्रयास गर्न खोज्ने युवकलाई बाँके प्रहरीले पक्राउ गरी आज सावर्जनिक गरेको छ । गत माघ १६ गते विद्यालयबाट घर फर्किदै गरेकी ती किशारीलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४, घोसीटोल निवासी २० वर्षिय जुनेद हल्वाइले बलात्कार र हत्या प्रया गरेका थिए । करिव डेढ महिनादेखि फरार […]

Continue Reading

स्वास्थ्य टिप्स : डिप्रेसन हुनबाट बच्ने सात उपाय

काठमाडौं। संसारभर डिप्रेशनका बिरामीहरूको संख्या करिव ३ करोड रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक रहेको। नेपालमा भने यति नै बिरामी छन् भन्ने सरकारी तथ्यांक छैन। तर चिकित्सकहरूको अध्ययनले करिब ८ लाख नेपालीमा डिप्रेशनको समस्या रहेको बताउँछन्। डिप्रेसन कम कडा खालको मानसिक रोग हो। ‘डिप्रेसन कडा मानसिक रोग होइन, तर समयमै रोग पहिचान र उपचार भएन भने डिप्रेशनको […]

Continue Reading

अर्याल समेतको टोली तथा मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूदको सहभागितामा मदरसा सर्वेक्षण

कृष्णनगर,कपिलवस्तु चैत्र ३ शिक्षा तथा समाजिक विकास निर्देशनलय लुम्बिनी प्रदेश बुटवलका निर्देशक टिका अर्याल लगायतको टोली तथा मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीको सहभागितामा कृष्णानगरमा रहेका मदरसाहरुको अनुगमन गरिएको छ। कृष्णानगर नगरपालिका वडा नं ३मा रहेको आयसा गर्लस कालेज,जामिया सिराजुलवलुम र वडा नं २मा रहेको जामिया इस्लामिया नईमिया मदरसाको भौतिक पूर्वधार विद्यार्थी संख्या, शिक्षक […]

Continue Reading

बाँकेको धम्बोझी र धादिङ समाज विजयी

नेपालगन्ज, फागुन ३ गतेलुम्बिनी प्रदेशको लिग च्याम्पियन धम्बोझी क्लब बाँके र प्रदेश नम्बर ३ को लिग च्याम्पियन धादिङ समाज धादिङले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा विजयी सुरुआत गरेका छन ।धम्बोझीले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई १–० ले पराजित गरेको छ । खेलमा धम्बोझीको लागि पुर्ण बहादुर गुरुङले ४२ औं मिनेटमा गोल गरेका थिए । खेलमा पुर्ण […]

Continue Reading

चियापानमा सहभागी हुने नेपाल पक्षका केही सांसद पनि पुगे बालुवाटार

प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य तथा सांसदहरुका लागि आयोजना गरेको चियापान समारोह सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको चियापानमा संस्थापन पक्षका सबैजसो केन्द्रीय सदस्य र सांसदहरु पुगेका छन् । नेता माधवकुमार नेपालले चियापानमा नजान उर्दि जारी गरेपनि सो समुहमा खुलेका केही सांसदहरु उपस्थित हुने क्रम शुरु भएको […]

Continue Reading

माधव नेपाल पक्षलाई अध्यक्ष ओलीको चेतावनी : पार्टीलाई धम्क्याएर, घुर्काएर, ठेगान लगाउछु भन्ने नसोचे हुन्छ

फाइल फोटो प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षको राष्ट्रिय कार्याकर्ता भेला पार्टीविरोधी रहेको भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन नेता कार्याकर्तालाई अपिल गर्नुभएको छ । उहाले त्यस्ता गतिविधिमा संलग्न हुनेलाई संविधान, कानून र पार्टीको विधान बमोजिम हुने चेतावनी समेत दिनुभयो । प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित पार्टीको चियापान कार्यक्रममा उपस्थित केन्द्रीय सदस्य […]

Continue Reading

बाँकेमा अनलाइन पत्रकार संघ गठन, संयोजकमा न्यौपाने र सह-संयोजकमा अन्सारी चयन

बाँकेमा सञ्चालित अनलाईन मिडियालाई व्यवस्थितका साथै समग्र विकासका लागि नेपालगञ्जमा अनलाइन पत्रकार संघको तदर्थ समिति गठन गरिएको छ ।सोमबार नेपालगञ्जमा भएको अनलाइन मिडियाका प्रकाशक, सम्पादक र प्रतिनिधी लगायतको भेलाले कमल न्यौपानेको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समिति समेत गठन गरेको हो ।  सेतोखरी मिडिया प्रालीका प्रकाशक तथा प्रधानसम्पादक कमल न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति समेत […]

Continue Reading

नेपालगन्जमा सोमबारदेखि प्रेसिडेन्ट लिग सुरु

नेपालगन्ज, १ चैतबाँकेमा एन्फा प्रेसिडेन्ट लिग–२०७७ सोमबारदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा पहिलोपटक नेपालगन्ज रंगशालामा प्रतियोगिता सुरु हुन लागेको हो ।एन्फाले आइतबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी गराएको छ । सम्मेलनमा एन्फाले फुटबलको विकास इतिहासमा पहिलोपटक नेपालगन्जमा फुटबल लिग गर्न लागेको एन्फा केन्द्रीय सदस्य तथा प्रतिनिधि पूर्णमान चित्रकारले बताए । चित्रकारका […]

Continue Reading