त्रिविले सार्वजनिक गर्यो मतदाता सूची
त्रिवि, विश्वविद्यालय क्याम्पसले आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन चुनावका लागि हुने मतदाताको सूची सार्वजनिक गरेको छ । जसमा ५ हजार ९ सय ६५ जना मतदाता रहेको स्ववियु निर्वाचन समितिका संयोजक प्राडा कृष्णप्रसाद न्यौपानेले जानकारी दिए । यो मतदाता संख्याकाले त्रिविको स्ववियु नयाँ नेतृत्व चयन गर्ने छ । विश्वविद्यालय क्याम्पसमा ३३ वटा केन्द्रीय विभाग, […]
Continue Reading