श्रीलङ्कामा मन्त्रिमण्डल विस्तार, अर्थमन्त्रीको अझै टुङ्गो लागेन
आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्कामा सङ्कटबाट मुक्त गराउने जिम्मेवारी पाएको ‘सर्वदलीय सरकार’ ले आज शुक्रवार मन्त्रिमण्डल विस्तार गरेको छ । पछिल्लो मन्त्रिमण्डलमा अर्थमन्त्रीबाहेक नौ मन्त्रीलाई नियुक्त गरिएको छ । राष्ट्रपति गोटबाया राजपाक्षेका जेठा दाइ महिन्दा राजपाक्षले श्रीलङ्काको अर्थतन्त्रलाई सङ्कटको सङ्घारसम्म पुर्याएकाे आरोप लागेको छ । उहाँको प्रशासनलाई दोषी ठहर्याएपछि प्रधानमन्त्री रनिल विक्रेमासिङ्घेले यस महिनाको सुरुमा […]
Continue Reading