कर्णालीमा माओवादी निकट विद्यार्थी संगठनको दबदबा
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अन्तर्गत कर्णालीमा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले दबदबा कायम राखेको छ । उक्त संगठनले चुनाव भएका २६ मध्ये १२ वटा क्याम्पसको नेतृत्व हात पार्न सफल भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कर्णालीमा ३३ वटा क्याम्पस छन् । तीमध्ये ७ क्याम्पसमा विभिन्न कारण चुनाव स्थगित भएको छ । मंगलबार भएको […]
Continue Reading