विराटनगर वारियर्समा सिकन्दर राजा
काठमाडौँ, भदौ १५ गते । विराटनगर वारियर्सले बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) का लागि पहिलो विदेशी खेलाडीको रूपमा जिम्बावेका सिकन्दर राजालाई लिएको छ । पछिल्लो ८ वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका राजा जिम्बावे क्रिकेटका लोकप्रिय खेलाडी हुन् । उनले जिम्बावेबाट १७ टेस्ट, १ सय ५ एकदिवसीय अन्तर्राष्ट्रिय र ४२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । ब्याटिङ अलराउन्डर उनले […]
Continue Reading