राजनीतिक दलमा आवद्ध भएको पाइए निजामती कर्मचारी बर्खास्त हुने।
राजनीतिक दलमा आवद्ध भएको पाइए निजामती कर्मचारीलाई तत्काल बर्खास्त गर्ने भएको छ। सरकारले सोमबार आफ्नो बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राजनीतिक दलमा आवद्ध भए वा सो प्रकारका कुनै पनि गतिविधिमा संलग्न रहेको पाइए कर्मचारीलाई बर्खास्त गर्ने भएको हो। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक गतिविधिमा संलग्न भएका कर्मचारी भविष्यमा […]
Continue Reading