कोरोनाबाट बाँकेमा थप २ जनाको मृत्यु
नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ । कैलाली दोधारा नगरपालिका–६ चादनीकी ७५ वर्षीया महिला र भेरीगंगा नगरपालिका–४ सुर्खेतका ५७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । कैलालीकी ती महिलालाई साउन १६ गते कंचनपुरमा कोभिड संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट १७ गते उनलाई भेरीको कोभिड वार्डमा भर्ना गरिएको […]
Continue Reading