ओलीको पक्षमा सर्वोच्चको आदेश, कर्णालीका चार एमाले सांसदको पद गयो


कर्णाली प्रदेशसभामा एमालेका चार जना सांसदले फ्लोर क्रस गरेको भन्दै पार्टीले गरेको कारवाहीलाई सर्बोच्च अदालतले सदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले फ्लोर क्रस गर्ने चार सांसदको कारवाही सदर गरेको हो । एमालेले आफ्नो पार्टीबाट निर्वाचन जितेको तर फ्लोर क्रस गरेर विपक्षी दललाई मतदान गरेको भन्दै प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई निष्कासनको कारबाही गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *