थप ५८० जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा बुधबार ६ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार २८९ पिसिआर परिक्षण गर्दा ५८० जनामा र ४५१ एन्टिजोन परिक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा मात्र २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् […]
Continue Reading