मोरङको उर्लाबारीबाट एक सय ८५ राउण्ड गोली बरामद
प्रहरीले मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा एक सय ८५ राउण्ड गोली बरामद गरेको छ । दलबहादुर लिम्बूको घरनजिकै भक्तबहादुर सुवेदीको खेत खन्ने क्रममा बुधबार उक्त परिमाणको गोली प्रहरीले फेला परेर बिहीबार सार्वजनिक गरेको हो । सुवेदीले खेत खन्ने क्रममा कालो प्लाष्टिकभित्र पोको पारी माटोमुनि गाडेको अवस्थामा गोली फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए । ७ दशमलव […]
Continue Reading