यस आ.व.मा कृषि विकास कार्यालय रुकुम पश्चिमको खर्च ७ करोड ९८ लाख ।
जिल्ला कृषि विकास कार्यालय रुकुम पश्चिमको चालु आर्थिक वर्षमा झण्डै ८ करोड बजेट खर्च भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा सात करोड अन्ठानब्वे लाख एघार हजार चार सय एकाउन्न रुपैया खर्च भएको कार्यालयले जनाएको छ । विनियोजित कुल बजेट रु ९ करोड ७८ लाख १ हजार भएकोमा चालु खर्च तर्फ ३ करोड ५८ लाख १४ […]
Continue Reading