बालबालिकाका लागि १ करोड खोप खरिद गर्ने सरकारकाे निर्णय
काठमाडौँ। बालबालिकालाई लगाउन मिल्ने कोरोना विरुद्धको खोपको एक करोड मात्रा नेपाल आउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थप एक करोड खोप खरिद गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । यसअघि नै सरकारले फाइजर र मोडर्ना खोप खरिदका लागि प्रक्रिया अघि बढाएको थियो । मन्त्रिपरिषद्ले नै खरिदसम्बन्धी निर्णय गरेपछि खोप आउने निश्चित भएको छ । […]
Continue Reading