एमालेले महाधिवेशन प्रतिनिधि संख्या १,९९९ पुर्यायाे
काठमाडौँ । नेकपा (एमाले) ले १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको संख्या थप गरेको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनका लागि स्थायी कमिटीले गरेको प्रस्तावमा छलफल गरेपछि १,५३६ लाई बढाएर १,९९९ पुर्याएकाे हाे । सचिव प्रदीपकुमार ज्ञवालीले बताएअनुसार थप ४ सय प्रतिनिधिहरूको संख्या बढाइएको हो । बिहीबार बसेको […]
Continue Reading