एमसीसीसँग भएका सबै सम्झौता संसदमा पेश गर्नु पर्छः भिम रावल
काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयन सम्झौंता संसदमा पेश गर्न सरकारसँग माग गर्नु भएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले एमसीसी कार्यान्वयन सम्झौंतामा रहेका कतिपय प्रावधान राष्ट्रघाती रहेको उल्लेख गर्दै त्यसलाई संशोधन नगरी संसदबाट पारित हुन नदिने चेतावनी समेत दिनु भयो । उहाँले […]
Continue Reading