लागू पदार्थ कोरेक्स सहित तीन जना पक्राउ
बाँके,जेठ १८ गते । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगञ्ज उप महानगरपालिका– २३ हिरमिनिया बस्ने १८ वर्षका अशोक कुमार यादव र सोहि ठाउमा बस्ने १९ वर्षय सराफत शेखलाई १ सय ७ ओटा लागू पदार्थ कोरेक्स सहित सोमबार रातिे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नेपालगञ्ज उप महानगरपालिका २३ नयाँ बस्तीबाट नेपालगञ्ज ल्याउनेक्रममा विशेष […]
Continue Reading