शान्ति सम्झौताका लागि रुस फेब्रुअरी २४ अगाडि नै फर्किनुपर्छ : युक्रेनी राष्ट्रपति
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि रुस फेब्रुअरी २४ अगाडिको अवस्थामा फर्कनुपर्ने बताउनुभएको छ । युक्रेनको राजधानी किएभबाट बेलायतमा रहेका विशेषज्ञ समूहसँग कुरा गर्दै उहाँले आफ्नो देशले स्वीकार्न सक्ने न्यूनतम विषयबारे जानकारी दिनुभएको हो । जेलेन्स्कीले रुस र युक्रेनबीचको कुटनीतिक वार्ता फेरि सुरु गर्न आह्वान गर्नुभएको छ । तर आफूले सानो युक्रेन नभइ समग्र […]
Continue Reading