केपी शर्मा ओलिलाई भेट्न बालकोट पुगे रामचन्द्र पौडेल र शेखर कोइराला ।
भदौ ३ बाके नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । पौडेल र कोइरालाले बुधबार साँझ ओली निवास बालकोट पुगेर भेट गरेका हुन् । ओलीलाई भेट्न दुवै नेता बुधबार ५ बजे बालकोट पुगेका थिए । देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशमा […]
Continue Reading