तनहुँमा रास्वपाका वाग्ले जितनजिक, चितवनमा रविको अग्रता
चितवन क्षेत्र-२ र बारा क्षेत्र-२ मा जारी मतगणनामा दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो मतले अग्रता बनाएको छ। चितवन क्षेत्र-२ मा सम्पन्न उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २ हजार मतको अग्रता लिएका छन्। प्राप्त पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ४ हजार ३५८ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका नेकपा एमालेका […]
Continue Reading