प्रधानमन्त्रीको भारत भ्रमणको तयारी शुरु गर्छु : परराष्ट्रमन्त्री साउद
नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारीको काम अघि बढाउने बताएका छन्। सिंहदरबारस्थित आफ्नो कार्यालयमा पुगेर आइतबार पदभार ग्रहण गरेलगत्तै उनले उक्त काम अघि बढाइहाल्ने बताएका हुन्। प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री साउदले मन्त्रालयका सचिवलगायत त्यसको तयारीमा रहेका टिमहरूसँग ब्रिफिङ लिएर अघि बढाउने बताए। मन्त्री […]
Continue Reading