मापदण्ड पुगेका व्यक्तिलाई विधि पुर्याएर मात्रै राजदूतमा नियुक्त गरिएको हाे : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मापदण्ड पुगेका व्यक्तिलाई विधि पुर्याएर मात्रै राजदूतमा नियुक्त गरिएको जिकिर गर्नुभएको छ । विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवम् मातहतका निकायहरूका लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राजनीति र व्यावसायिकताको सन्तुलनका लागि कम्तीमा पनि ५० प्रतिशत राजदूतहरू परराष्ट्र सेवाबाटै नियुक्त गर्ने नीतिलाई निरन्तरता दिइएको बताउनुभयो । […]
Continue Reading