१६ वर्षीया सुस्मिता ऋषिदेवलाई बूढीगङ्गा गाउँपालिकाको अध्यक्ष बनाइँदै
१६ वर्षीया सुस्मिता ऋषिदेवलाई आज (मङ्गलबार) एक दिनका लागि मोरङको बूढीगङ्गा गाउँपालिकाको अध्यक्ष बनाइने भएको छ । उनलाई ५७ औँ राष्ट्रिय बाल दिवसका अवसरमा एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाउने लागिएको हो । उनले मङ्गलबार गाउँपालिका प्रमुखले गर्ने सम्पूर्ण काम गर्नेछिन् । स्थानीय सरकार के हो र यसले कसरी काम गर्छ भन्ने अनुभूति बालबालिकाहरुलाई दिलाउने […]
Continue Reading