माओवादीले गणतन्त्र ल्याएको होइन : एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी जनयुद्धका कारण मुलुकमा राजतन्त्रको अन्त्य नभएको दावी गरेका छन्। उनले मुलुकमा गणतन्त्र माओवादीले नभएर संविधानसभाले ल्याएको उनको तर्क छ। विसं २०६५ सालमा राजतन्त्रको अन्त्य भएको तर माओवादीको हिंसात्मक गतिविधि २०६३ सालमै अन्त्य भएकाले उनीहरूकै कारण नेपालमा राजतन्त्र अन्त्य भएको भन्न नमिल्ने उनको तर्क थियो। सुखानीका शहीदहरूको […]

Continue Reading

दाहालविरुद्ध निवेदन दर्ता आदेशमा सर्वोच्चले भन्यो- ‘द्वन्द्वपीडितलाई न्याय अनन्तसम्म अल्झाउन मिल्दैन’

सर्वोच्च अदालतले द्वन्द्वपीडितले न्याय पाउने विषयलाई अनन्तकालसम्म अल्झाएर राख्न नमिल्ने न्यायिक दृष्टिकोण पुनः एकपटक सार्वजनिक गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने मागसहित दर्ता भएका निवेदन दरपीठ गर्ने सर्वोच्च प्रशासनको निर्णय बदर गर्ने सर्वोच्चको फागुन १९ को आदेश आइतबार लिखितरूपमा सावर्जनिक भएको हो । यो आदेशमा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालले […]

Continue Reading

‘ए’ डिभिजन लिग : सातदोबाटोले एनआरटीलाई हरायो, आर्मी र सङ्कटाले १/१ अङ्क बाँडे

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले न्युरोड टिम (एनआरटी) लाई हराएको छ । च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले एनआरटीलाई २–१ गोलले हरायो । सातदाेबाटाेका लागि दीपकराज ठकुरीले २ गोल गरे । एनआरटीका लागि निकोलस सङले १ गोल फर्काए । आजै दशरथ रङ्गशालामा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लब र सङ्कटाले गोलरहित बराबरी […]

Continue Reading

सुदूरपश्चिमका मुख्‍यमन्त्री शाहलाई दुईतिहाइ प्राप्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्। आज बसेको प्रदेशसभाको बैठकबाट उनले नेकपा एमाले र राप्रपाबाहेकका दलहरूबाट दुईतिहाइ मत पाएका हुन्। केन्द्रमा बनेको नयाँ गठबन्धनमा आबद्ध दलहरू नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहलाई मत दिएका छन्। ५३ सदस्यीय प्रदेशसभामा आज […]

Continue Reading

बैंक तथा वित्तीय क्षेत्रकाे समस्या समाधान गर्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतीहरूको समाधान उच्चस्तरीय संयन्त्र बनाएर गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आइतवार आर्थिक तथा बैंक, वित्तीय क्षेत्रका समसामयिक विषयमा राष्ट्र बैंकका गभर्नर र निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता जनाउनुभएको उद्योगी व्यवसायीहरूले बताएका हुन् । प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उद्योग वाणिज्य महासङ्घका अध्यक्ष […]

Continue Reading

सुर्खेतमा श्रीमतीलाई दाउराले हानेर गम्भीर घाइते बनाई श्रीमान फरार

जिल्लाको लेकबेशी नगरपालिकामा श्रीमानले श्रीमतिलाई दाउराले हान्दा श्रीमति गम्भीर घाइते भएकी छन्। प्रहरीका अनुसार लेकबेशी नगरपालिका–२ पुरानोगाँउ बस्ने श्रीमान यज्ञ मिदुनले उनको आफ्नै श्रीमती ३२ वर्षीय खगिसरा मिदुनलाई चिरपट काटको दाउराले हानेका हुन्। उनीहरुबीच घरयासी विवाद हुँदा खगिसरा मिदुनका श्रीमानले चिरपट दाउराले हिर्काउदा श्रीमती खगिसराको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ। खगिसरालाई मेहलकुना अस्पतालमा […]

Continue Reading

नारायणगढ–मुग्लिन सडक भाेलिदेखि बन्द नहुने

नारायणगढ-मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकामा भाेलिदेखि बन्द नगरिने भएको छ । भित्तो काट्न कठिन भएपछि गएकाे पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि […]

Continue Reading

सरकारले मुलुकलाई विदेशीहरूको खेलमैदान बनाउन खोज्‍यो : ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन्। मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरुको खेलमैदान बनाउन चाहेको अध्यक्ष ओलीको जिकिर थियो। स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको एक […]

Continue Reading

जसपामा अन्तर्घात गरेको आरोपमा ८० जनामाथि कारबाहीको सिफारिस

जनता समाजवादी पार्टी, नेपालद्वारा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । शनिबार बालकुमारीमा औपचारिक कार्यक्रम गरी समितिले आफ्नो प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको हो । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनामाथि बयान लिइएको थियो । कारवाहीको सिफारिस गरिएका मध्ये केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय […]

Continue Reading

फेवातालमा हावाहुरीले डुङ्गा पल्टाउँदा घाइते भएकी महिलाकाे ज्यान गयाे

शनिबार दिउँसो हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एकजनाकाे ज्यान गएको छ । पोखरा १ बगरकी ७० वर्षीया याममाया गिरीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । शनिबार साढे ४ बजेतिर चलेको हावाहुरीले गर्दा उहाँ चढेकाे डुङ्गा पल्टिएपछि सशस्त्र प्रहरीकाे टोलीले उहाँकाे उद्धार गरेको थियो । घाइतेको उद्धारपछि उपचारकाे लागि गण्डकी मेडिकल कलेज लगिएकाे र […]

Continue Reading