सल्यानमा सालनाल सहितको शिशु मृत फेला

सल्यानमा सालनाल सहितको नवजात शिशु मृत फेला परेको छ। जिल्लाको कालीमाटी गाउँपालिका–४ डोढेरामा नवजात शिशु मृत फेला परेका हुन्।  मंगलबार साँझ शारदा नदी किनारमा सालनालसहितको शिशु तैरिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवलाई पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको उनको […]

Continue Reading

रास्वपाको सत्तामोह : राष्ट्रपतिबारे मौन, सरकारमा जान छिनाझम्टी

गत पुस १० गतेको सहमतिविपरीत नयाँ गठबन्धन बने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले मौनता साँधिरहेको छ। पुरानो ५ दलीय गठबन्धन तोडेर गत फागुन १२ गते आठ दलीय गठबन्धन बिउँतिए पनि रास्वपा मौन छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे कुनै प्रतिक्रिया जनाएको छैन। राष्ट्रपतिमा राष्ट्रिय सहमतिको विषय उठान गर्दै नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एकीकृत […]

Continue Reading

कछुवा गतिमा कर्णालीको विकास बजेट

कर्णाली प्रदेश सरकारसँग चालु आर्थिक वर्षका लागि १९ अर्ब ४५ करोड ९ लाख २४ हजार विकास बजेट छ । तर विकास बजेटको कार्यान्वयन भने कछुवाको गतिमा छ । माघ मसान्तसम्म वार्षिक विकास बजेटको जम्मा १२.३२ प्रतिशत अर्थात् २ अर्ब ३९ करोड ६९ लाख ९४ हजार ४०४ रुपैयाँमात्रै कार्यान्वयनमा आएको छ । सरकारको लक्ष्य अनुसार यो […]

Continue Reading

कर्णालीमा एमाले बाहिरिए पनि सरकार सुरक्षित

कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिए पनि सरकार सुरक्षित रहने भएको छ। कर्णालीमा तीन मन्त्रालयसहित एमाले सरकारमा छ। केन्द्रमा बाहिरिएसँगै एमालेले प्रदेशमा पनि सरकार छाड्ने अनुमानबीच जोडघटाउ सुरु भएको हो। यहाँ पहिलो दल कांग्रेस हो भने माओवादी दोस्रो। ग्रेसको १४ सिट , माओवादीको १३ सिट छ। माओवादीलाई कांग्रेसले समर्थन गरेमा माओवादीको सरकार सुरक्षित हुने देखिएको हो। […]

Continue Reading

शेयर बजार सामान्य घट्याे

कारोबार अवधिभरको उतारचढावपछि आज साेमवार शेयर बजार सामान्य घटेको छ । दिउँसो १२ बजेर ५५ मिनेटमा १९ सय ९० विन्दुमा झरेको शेयर बजार बजार बन्द हुने बेलामा हिजो आइतवारभन्दा तीन दशमलव ६५ अङ्कले घटेर दुई हजार २३ दशमलव ५४ विन्दुमा रोकिएको छ । आज लघुवित्त, फाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले घटेको छ । […]

Continue Reading

दिल्लीका उपमुख्यमन्त्री सिसोदिया पक्राउ परेपछि भारतभर आम आदमी पार्टीको प्रदर्शन

दिल्ली सरकारका उपमुख्यमन्त्री एवम् शिक्षा मन्त्री मनीष सिसोदिया पक्राउ परेको विरोधमा आम आदमी पार्टीले भारतभर प्रदर्शन गरेको छ । सिसोदियालाई सन् २०२१ मा राज्य सरकारले बनाएको जाँड–रक्सी सम्बन्धी नीतिमा अनियमितता भएको आरोपमा केन्द्रीय जाँच ब्युरो (सीबीआई) ले पक्राउ गरेको हो । सीबीआईले सिसोदियाले मदिरा व्यवसायीको पक्षमा नीति परिवर्तन गरेको आरोप लगाएको हो । सिसोदियाले आफूविरुद्ध […]

Continue Reading

यू-१९ विश्वकप एशिया छनोट : नेपालको लगातार तेस्रो जित

१९ वर्षमुनिको आइसिसी विश्वकप एशिया छनोटमा नेपालले लगातार तेस्रो खेल जितेको छ। आज (सोमबार) भएको खेलमा हङकङलाई ९ विकेटले हराएर नेपालले अपराजित यात्रा कायमै राख्दै यू-१९ विश्वकप खेल्ने सम्भावना बलियो बनाएको हो। जितका लागि हङकङले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले २२ ओभर १ बलमा १ विकेटमात्र गुमाएर भेट्टायो। नेपालको जितमा आकाश त्रिपाठीले अर्धशतकीय पाली […]

Continue Reading

सन्दीपलाई सर्वोच्चले दियो विदेश जाने अनुमति

सर्वोच्च अदालतले बलात्कार आरोपमा धरौटीमा छुटेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा.कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जान दिने निर्णय गरेको हो। यसअघि उच्च अदालतले पाटनले उनलाई विदेश जान रोक लगाउँदै २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो। महान्यायाधिवक्ता कार्यालयले पुर्पक्षका लागि […]

Continue Reading

जापानले अमेरिकासँग ४०० टोमाहक क्षेप्यास्त्र खरिद गर्दैछ : प्रधानमन्त्री किशिदा

जापानका प्रधानमन्त्री फुमियो किशिदाले जापानले संयुक्त राज्य अमेरिकाबाट ४०० वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने बताएका छन् । “हाम्रो देशको योजना ४०० युनिट क्रुज क्षेप्यास्त्र खरिद गर्ने हो,” किशिदाले तल्लो सदनको बजेट समितिलाई बताए । यसै महिनाको सुरुमा जापानी रक्षामन्त्रीले जापानले आगामी आर्थिक वर्षमा क्षेप्यास्त्र खरिदका लागि २११.३ अर्ब येन (१.५ अर्ब अमेरिकी डलर बराबर) छुट्याएको […]

Continue Reading

६४ दिनमै अल्पमतमा परे प्रचण्ड, फेरि विश्वासको मत लिनैपर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि गत पुस १० गते गठन भएकाे प्रचण्ड नेतृत्वको सरकार ६४ दिनमा नै अल्पमतमा परेको हो। एमालेले आज र राप्रपाले फागुन १३ गते आफ्ना मन्त्रीलाई फिर्ता बोलाएसँगै सरकार अल्पमतमा परेको हो। एमालेबाट उपप्रधान एवं अर्थमा विष्णु पौडेल, कृषिमा […]

Continue Reading