अनेरास्ववियुको केन्द्रिय सचिवमा म्याग्दीका प्रकाश पौडेलको उम्मेद्वारी

म्याग्दीबाट विद्यार्थीको नेताको रुपमा उदाएका प्रकाश पौडेलले एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रिय सचिव पदमा उम्मेदवारी दिने भएका छन् । अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष समेत रहेका पौडेलले सङ्गठनलाई चलायमान र गतिशील बनाउन फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने २३ औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो […]

Continue Reading

दैलेखको महाबु गाउँपालिका अध्यक्ष गुरुङको निधन

दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरूङको निधन भएको छ। शुक्रबार मध्यान्ह करिब १२ बजे अध्यक्ष गुरूङको निधन भएको हो। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार ७६ वर्षीय अध्यक्ष गुरूङको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा निधन भएको हो। प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा काम लागि जाने क्रममा एक्कासि स्वास्थ्यामा समस्या देखिएपछि उपचारको लागि जिल्ला अस्पतालमा लगिएको थियो। […]

Continue Reading

पैसा मागेको आरोपमा विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बन

गैरकानुनी तरिकाले लाभ लिन खोजेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको छ। श्रव्य सामग्रीमा के कति रकम मागिएको भन्ने विषय भने पत्रमा खुलाइएको छैन। सोमबार […]

Continue Reading

सरकारी वकिलको कार्यालयले थाल्यो रविको नागरिकता र राहदानीको अनुसन्धान

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानीको अनुसन्धान थालेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, राहदानी विभाग र अध्यागमन विभागलाई लामिछानेका नागरिकता र राहदानी सम्बन्धित विवरण माग गरिएको कार्यालय प्रमुख अच्यूतमणि नेउपानेले जानकारी दिए। ‘हाम्रो कार्यालयमा उजुरी परेपछि नागरिकता र पासपोर्ट जारी भएका हुन् कि होइनन् भनेर सम्बन्धित कार्यालयसँग […]

Continue Reading

शेयर बजार साढे १२ अङ्कले बढ्यो, २ अर्ब ६ करोड रुपैयाँको कारोबार

हिजो बुधवार सात अङ्कले घटेको शेयर बजार आज बिहीवार भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ४५ अङ्कले बढेर दुई हजार एक सय ८२ दशमलव ६४ विन्दुमा पुगेको छ । म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । […]

Continue Reading

३० दिनमै ढल्याे सुदूरपश्चिम सरकार, विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावल पदमुक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त हुनुभएको छ । प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि रावल नियुक्त भएको ३० दिनमै पदमुक्त हुनुभएको हो । आज बिहीवारको प्रदेश सभामा विश्वासको मतलाई सभामुखले निर्णयार्थ पेस गरेकोमा रावलले बहुमत सांसदको समर्थन नपाएसँगै सरकार ३० दिनमै ढलेको हो । यसअघि गएको पुस २७ गते नेकपा माओवादी केन्द्र, नेकपा एमाले, […]

Continue Reading

एसियन क्रस कन्ट्री च्याम्पियनसिपका लागि फागुन ९ गते खेलाडी छनोट गरिने

नेपालमा आगामी महिना आयोजना हुने एथ्लेटिक्स अन्तर्गत एसियन क्रस कन्ट्री च्याम्पियनसिपको पहिलो चरणको खेलाडी छनोट फागुन ९ गते हुने भएको छ । एसिया एथ्लेटिक्स संघको कार्यक्रम अनुसार एसियन क्रस कन्ट्री च्याम्पियनसिप नेपाल एथ्लेटिक्स संघको आयोजनामा आगामी फागुन २४ गते नेपालमै आयोजना हुँदैछ । च्याम्पियनसिपमा व्यक्तिगत र टिमतर्फ प्रतिस्पर्धा हुनेछ । जसमा सिनियरतर्फ १० किमी पुरुष […]

Continue Reading

वीरेन्द्रनगरमा लागूऔषधसहित चार जना पक्राउ

वीरेन्द्रनगरमा लागूऔषधसहित चार जना पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी व्युरो, लागूऔषध नियन्त्रण व्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको सयुक्त प्रहरी टोलीले मंगलवार चार जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ३ बस्ने २४ वर्षीय प्रितम शाही, वीरेन्द्रनगर ४ बस्ने १९ वर्षका अभिषेक बस्नेत, २० वर्षका रोहन धौलाकोटी र २६ वर्षका […]

Continue Reading

ओलीको अहंकार कायमै रहे फेरि संसद्‍ बिघटन हुनसक्छ: प्रदीप पौडेल

काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप पौडेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अहंकार कायमै रहे संघीय संसद् पाँच वर्षअघि नै बिघटन हुने डर आफूलाई लागेको बताएका छन्। ओलीले संसदमा गरेको पछिल्लो सम्बोधनले त्यो कुरालाई संकेत गर्ने उनको जिकिर थियो। बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा […]

Continue Reading

सर्वोच्चले माग्यो चोलेन्द्रमाथिको महाभियोग प्रतिवेदन

सर्वोच्च अदालतले निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिबाट पेश भएको प्रतिवेदन पेश गर्न आदेश दिएको छ । संवैधानिक इजलासले उक्त प्रतिवेदनको अवस्था र तत्कालिन सभामुखले गरेको तोक लगायतको विवरण झिकाउन आदेश दिएको छ । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले भने, ‘संवैधानिक इजलासले निलम्बित प्रधानन्यायाधीश जबराका वारेमा समितिले तयार पारेको प्रतिवेदन र त्यसमा सभामुखले […]

Continue Reading