तीन प्रदेशका प्रमुख हटाउने गठबन्धनमा सहमति, आजै बस्ने मन्त्रिपरिषदले निर्णय लिनसक्ने
काठमाडाैं– सरकार पक्षीय गठबन्धनले तीन प्रदेशका प्रमुख हटाउने तयारी गरेको छ। मन्त्रिपरिषदको आज बस्ने बैठकले औपचारिक निर्णय गर्ने गठबन्धनका एक नेताले बताए l मन्त्रिपरिषद बैठक ३ बजेका लागि बोलाइएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच तीन वटा प्रदेशका प्रमुख हटाउने सहमति भएको छ। प्रदेश २ का डा राजेश झा ‘अहिराज’, गण्डकीकी […]
Continue Reading