भेरी अस्पताल घटना : छानबिन समितिद्वारा दीर्घकालीन समाधानसहितको प्रतिवेदन तयार

बाँकेस्थित भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणबारे छानबिन गर्न गठित छानबिन समितिले प्रतिवेदन तयार गरेको छ। घटनाबारे छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टको संयोजकत्वमा समिति गठन भएको थियो। ७ सदस्यीय छानबिन समितिले २५ पृष्ठको प्रतिवेदन तयार पारेको बताइएको छ। प्रतिवेदन आज प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई बुझाउने कार्यक्रम छ। प्रतिवेदन तयार […]

Continue Reading

अक्सिजन उत्पादन गर्ने आधुनिक मेसिन प्रदान

नेपालगन्ज उपमहानगरपालिकाले रामलिलामा संचालन गरेको आइसोलेसनमा हिन्दु स्वयंसेवक संघ नेपाल बाँकेले सेवा इन्टरनेशनल नेपालको सहयोगमा आज सोमबार अक्सिजन उत्पादन गर्ने आधुनिक मेसिन हस्तान्तरण गरेको छ । तीनवटा दश किलो र चारवटा पाँच किलोको आधुनिक अक्सिजन मेसिन आइसोलेसनलाई प्रदान गरिएको हो । हस्तान्तरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शम्शेर राणाले निकै खुसी ब्यक्त गर्नुभयो । […]

Continue Reading

निषेधाज्ञा उल्लंघन गर्ने १२ व्यापारी प्रहरीको नियन्त्रणमा

बाँकेमा निषेधाज्ञा उल्लंघन गर्ने १२ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा विपरीत पसल व्यवसाय गर्नेलाई प्रहरीले नगरका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओम बहादुर राणाले दिएको जानकारी अनुसार स्थानीय प्रशासनले जारी गरेको समयसीमा उल्लंघन गरी बजार व्यवसाय चलाएको पाइएपछि उनीहरु कारवाहीमा परेका […]

Continue Reading

सुदूरपश्चिमका ६ मन्त्रीसहित ७ जनालाई पार्टीबाट निष्काशन गर्न सिफारिस

नेकपा एमालेले पार्टीको स्थायी कमिटी बैठकले गरेको निर्णय विपरीत सुदूरपश्चिम प्रदेश सरकारमा गएका ६ जना मन्त्रीसहित एक प्रदेशसभा सदस्यलाई कारबाहीको सिफारिस गरेको छ । एमाले प्रदेश कमिटीले स्पष्टीकरण सोधे पनि जवाफ नआएपछि सुदूरपश्चिम प्रदेश सरकारका ३ जना मन्त्री र ३ राज्यमन्त्री तथा प्रदेशसभा संसदीय दलका सचेतक दुर्गाकुमारी कामीलाई आवश्यक कारबाहीका लागि पार्टी केन्द्रमा सिफारिस गरिएको […]

Continue Reading

नेपाली कांग्रेसले एमाले विभान गराउन खोज्यो पर्यटन मन्त्रीको अरोप

काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाउनुभएको छ ।सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री ढकालले नेकपा(एमाले) र जनता समाजवादी पार्टीलाई विभाजन गराउने मनशायका साथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्नुभएको बताउनुभएको हो । दलीय व्यवस्थामा अरु दलका […]

Continue Reading

शक्तिशाली मन्त्रालयसहित जसपाको ठाकुर पक्ष केही दिनभित्रै सरकारमा जाने

सरकारमा सहभागी हुने र अन्य विषयमा सोमवार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको जसपाको ठाकुर समूहले सकभर यसै हप्ताभित्र सहभागी हुने जानकारी दिएको हो । अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णसहितका नेताहरूले आज प्रधानमन्त्रीसँग जसपाले उठाएका माग र सरकारमा सहभागी हुनेबारे छलफल गरेका थिए । पूरा हुन बाँकी माग छिटै सम्बोधन हुने […]

Continue Reading

गण्डकी प्रदेशमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

गण्डकी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०७८÷७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ । बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले आगामी बजेट कोरोना महामारीका कारण सिर्जित चुनौतीको सामना गर्दै जनजीवनलाई समान्यीकृत बनाउन र वर्तमान सरकारले अघि सारेका विकास, सुशासन र समृद्धिको मार्गमा देखापरेका असरलाई निराकरण गर्दै प्रादेशिक अर्थतन्त्रलाई गतिशील […]

Continue Reading

लुम्बिनी उपचुनाव : मतगणना सुरु, कसले मार्ला बाजी ?

लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरु भएको छ । केहिबेर अघिदेखि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतगणना सुरु भएको हो । सोमबार बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा २९७ जनप्रतिनिधिले मत खसालेका थिए । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४ जनाले मतदान गरेका छन् । लुम्बिनीका सबै ८३ प्रदेशसभा सदस्यले मतदान गरेका छन् […]

Continue Reading

बाँकेमा जारी लकडाउन जेठ २४ गते राती १२ बजे सम्मा लम्ब्याईयो

नेपालगन्जस् बाँकेमा जारी निषेधाज्ञा जेष्ठ २४ गते रातीसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको छ । कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिएपछि बाँके प्रशासनले यसको रोकथाम र नियन्त्रणका लागि गएको १३ गतेदेखि बाँकेमा एकहप्ताका लागि निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि हप्ता हप्ता दिन […]

Continue Reading

गिरिजा कोइरालाले गर्न नसकेको काम ओलीले गरेर देखाए, चौतर्फी भयो स्वागत

सरकारले सांसद विकास कोष खारेज गरेको छ । कोष खारेजीका लागि लामो समयदेखि आवाज उठे पनि विभिन्न सरकारले हिम्मत गर्न सकेका थिएनन् । गिरिजा, माधव, झलनाथ, प्रचण्ड, बाबुराम, देउवा सरकारले गर्न नसकेको कोष खारेजी निर्णय केपी ओली सरकारले लिएको हो । कोषका नाममा सांसदहरुले कमिसन लिने गरेका छन् । जनप्रतिनिधि भएर जनताको सेवा र विकासमा […]

Continue Reading