नेपाल रेडक्रस सोसाइटी बाँकेको ३९औं बार्षिक साधारण सभा सम्पन्न

खजुरा : नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले आफ्नो ३९औ जिल्ला वार्षिक साधारण सभा विहिवार खजुरामा सम्पन्न गरेको छ । खजुरा स्थित बागेश्वरी उपशाखाको आतिथ्यतामा सम्पन्न साधारण सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तवले रेडक्रस जस्तो मानविय सेवामा समर्पित सेवालाई थप सकृय वनाउन अनुरोध गर्नुभयो । रेडक्रसलाई “जँहा नपुगे रवि, त्यँहा पुगे […]

Continue Reading

थपिए ८१ कोरोनाका सङ्क्रमित

काठमाडौँ / नेपालमा थप ८१ कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर तीन हजार २३ जनाको पिसिआर परीक्षण भएकामा ३२ महिला र ४४ पुरुषमा कोरोना पुष्टि भएको हो । आज काठमाडौँ उपत्यकामा १७ महिला र १६ पुरुष गरी ३३ सङ्क्रमित भेटिएका छन् । हालसम्म देशभर कोरोना सङ्क्रमितको […]

Continue Reading

राष्ट्रपति संस्था र व्यक्तिप्रति सम्मान रहेको लिखित प्रतिबद्धतापछि नेत्री झाँक्री रिहा

काठमाडौँ / राज्यविरुद्धको अपराधको आरोपमा पक्राउ पर्नुभएकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले आजै साँझ रिहा गरेको छ । राष्ट्रपति संस्था र व्यक्तिप्रति आफ्नो सदैव सम्मान रहेको लिखित प्रतिबद्धता जनाएपछि उहाँलाई छाडिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । उक्त कसुर गरेको आरोपमा महानगरीय अपराध […]

Continue Reading

ओली समूहको आमसभा तयारी : बुटवलमा मोटरसाइकल र्‍याली

बुुटवल : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुटवलमा फागुन १ गते हुने आमसभाको पूर्वसन्ध्यामा मोटरसाइकल र्‍याली निकालेको छ ।  सयौं मोटरसाइकल सहभागि र्‍यालीले बुटवल सहर परिक्रममा गरेको छ । मोटरसाइकल र्‍यालीको लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं पार्टीका स्थायी कमिटी सदस्य शंकर पोखरेलले उद्घाटन गरे । ओली समूहले फागुन १ गते बुटवलमा आमसभा गर्दैछ, जसलाई सम्बोधन गर्न प्रधानमन्त्री […]

Continue Reading

सुशासन, पारदर्शिता र स्वच्छताका लागि नियमन हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले समाजकल्याण परिषद् र विश्वविद्यालयबीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर नयाँ अभ्यासको प्रारम्भ भएको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा परिषद् र  विभिन्न विश्वविद्यालयबीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीमा हस्ताक्षर समारोहलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कार्यक्रम नतिजामुखी बनाउन र कार्यान्वयन भइरहेको काम परिणाममुखी बनाउने प्रभावकारी माध्यम अध्ययन, अनुगमन र विश्लेषण भएको बताए। सामाजिक क्षेत्र र […]

Continue Reading

भोलि तीन लाख मानिस उतार्ने योजना छ : महेश बस्नेत

काठमाडौं । संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि सत्तारुढ नेकपा ओली समूहले मध्यावधि चुनाव तोकिएकै मितिमा हुने उद्घोषसहित देशभर प्रदर्शनहरु गरिरहेको छ । राजधानी बाहिर विभिन्न जिल्लामा सभा गरिसकेको यो समूहले राजधानी उपत्यकामा शुक्रबार सभा राखेको छ । गत माघ ९ मा नेकपा प्रचण्ड-माधव समूहले बृहत सभा गरेपछि त्यसको काउण्टरमा हुन लागेको सभामा […]

Continue Reading

मोरङको उर्लाबारीबाट एक सय ८५ राउण्ड गोली बरामद

प्रहरीले मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा एक सय ८५ राउण्ड गोली बरामद गरेको छ । दलबहादुर लिम्बूको घरनजिकै भक्तबहादुर सुवेदीको खेत खन्‍ने क्रममा बुधबार उक्त परिमाणको गोली प्रहरीले फेला परेर बिहीबार सार्वजनिक गरेको हो । सुवेदीले खेत खन्ने क्रममा कालो प्लाष्टिकभित्र पोको पारी माटोमुनि गाडेको अवस्थामा गोली फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए । ७ दशमलव […]

Continue Reading

बिहिवार थप १ सय ७१ जनामा कोरोना पुष्टि, २ सय २७ जना निको

नेपालमा बिहीबार थप १ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परिक्षणका क्रममा १ सय ७१ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयको आधिकारिक वेभसाइटमा राखिएको विवरण अनुसार यससँगै नेपालमा कोरोना संक्रमितहरुको कूल संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा […]

Continue Reading

बचेको कोरोना खोप दोस्रो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई

पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  पहिलो चरणमा चार लाख ३० हजार जनालाई लगाउन योजना बनाएको खोप सबैलाई पुगेर बचेपछि दोस्रो चरणमा प्राथमिकतामा परेकालाई लगाउने भएको हो । यही माघ १४ गतेबाट शुरु गरिएको खोप अहिलेसम्म एक लाख […]

Continue Reading

शुक्रबारको बृहत सभालाई प्रधानमन्त्री संगै उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो । नेकपा बाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ […]

Continue Reading