१०७ सि.सि. कोरेक्स सहित ३ जना पक्राउ
आज मंगलवार करिब ९ बजेर ३० मिनेटको समयमा जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका १४ बाबुगाँउ स्थित लागु औषध कोरेक्सको कारोबार भईरहेको भन्ने सूचना प्राप्त हुदा साथ जिल्ला प्रहरी कार्यालय बाट खटिएको विशेष प्रहरी टोलीले उक्त स्थानमा साईकलमा रहेका जिल्ला बाँके डुडुवा गाँउपालिका वडा नं.६ वस्ने १९ वर्षको सराफत अली शेष र सोही ठाँउ वस्ने वर्ष १८ […]
Continue Reading