भारतीय वाणिज्य दुतावासमा तालिबानको छापा

हालै सत्ता कब्जा गरेको तालिबानले अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासमा छापा मारेको छ। हाल बन्द कन्धार र हेरातमा रहेका भारतीय दूतावासको कार्यालयको ताला तोडी तालिबानी लडाकु प्रवेश गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ। दुवै दूतावासका कार्यालय परिसरमा राखिएका गाडीहरू पनि उनीहरू लिएर हिँडेको बताइएको छ। अफगानिस्तानको राजधानी काबुलमा सरकारको गुप्तचर एजेन्सी एनडिएसका लागि काम गर्ने अफगानी नागरिक खोजीका लागि तालिबानी […]

Continue Reading

भूतपूर्व गोर्खा सैनिकहरुको दीर्घकालीन समाधान खोज्न द्विपक्षीय कमिटी बनाउन बेलायत सरकार सहमत

भूतपूर्व गोर्खा सैनिकहरुको माग तथा सरोकारबारे दीर्घकालीन समाधान खोज्न द्विपक्षीय कमिटी बनाउन बेलायत सरकार सहमत भएको छ । यससँगै लण्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि १३ दिनदेखि भूपू गोर्खाहरुले थालेको आमरण अनसन तोडिएको छ । समानताको माग गर्दै ज्ञानराज राई, पुष्पा घले र धन गुरुङ ७ अगष्टदेखि अनसनमा बसेका थिए । बिहीबार बेलायती रक्षामन्त्री लियो डोचर्डी […]

Continue Reading

सिटिइभिटिमा छात्रवृतिमा पढ्न आवेदन खुला, स्वास्थ्यमा ३०४ सिट(सुचनासहित)

शैक्षिक सत्र २०७८ / २०७९ मा डिप्लोमा तथ प्रमाणपत्र तहको निःशुल्क छात्रवृति छनौटका लागि आवेदन खुलेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्द्वारा सञ्चालन गरिने शैक्षिक कार्यक्रमका लागि आवेदन खुलाइएको हो ।  स्वास्थ्य, इन्जिनियरिङ, वन तथा पशु विज्ञान लगायतका विषयमा २९ सय ७२ जनाका लागि आवेदन खुलाइएको छ जसमा विभिन्न विषयमा स्वास्थ्य तर्फ ३०४ सिट […]

Continue Reading

एमालेको ‘तेस्रो धार’ ले पार्टी एकताको धारणा सार्वजनिक गर्दै

काठमाडौँ — एमालेको एकता बचाउन भन्दै बनेको तेस्रो समूहले आज विवाद समाधानको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । सो समूहको धारणा निर्माण गर्नका लागि केन्द्रीय सदस्य तथा सांसदहरूको बैठक महाराजगञ्जमा बस्दैछ । पार्टीभित्रको आन्तरिक बिबादमा माधवकुमार नेपाललाई साथ दिँदै आएका तर नयाँ दल निर्माणमा सहभागी नभएका उनीहरूले आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् […]

Continue Reading

१४ सांसदलाई छिटो कारबाही गर्न ओलीनिकट नेताहरूको निरन्तर दबाब

काठमाडौँ — माधव नेपाललाई साथ नदिएका एकथरी नेताहरूले पार्टी एकताका लागि दबाब बढाइरहेको बेला ओली निकट नेताहरू भने जसरी पनि सांसदबाट कारवाही गराउन सक्रिय भएका छन् । ओली निकट नेताहरू दिनहुँ सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर माधव नेपाललगायत यसअघि पार्टीले हटाएका १४ जना सांसदलाई पदमुक्त गर्न दबाब दिइरहेका छन् । बिहीबार मुख्य सचेतक विशाल भट्टराई लगायतका […]

Continue Reading

केपी शर्मा ओलिलाई भेट्न बालकोट पुगे रामचन्द्र पौडेल र शेखर कोइराला ।

भदौ ३ बाके नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।  पौडेल र कोइरालाले बुधबार साँझ ओली निवास बालकोट पुगेर भेट गरेका हुन् ।  ओलीलाई भेट्न दुवै नेता बुधबार ५ बजे बालकोट पुगेका थिए । देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशमा […]

Continue Reading

‘द कपिल शर्मा’ पुन: सुचारु हुँदै

भारतीय चर्चित कमेडी शो ‘द कपिल शर्मा’ शो पुनस् सुचारु हुने भएको छ । कपिल शर्माले इन्स्टाग्राममा शोको नयाँ प्रोमो भिडियो सेयर गर्दै सोही कुराको जानकारी दिएका हुन । नयाँ प्रामो सार्वजनिक भएसँगै रिलिज मिति पनि तोकिएको छ । प्रोमो भिडियो सेयर गर्दै कपिल शर्माले यहीँ अगस्ट २१ गतेदेखि शो प्रशारण हुने जानकारी दिएका छन् […]

Continue Reading

भन्सार छलिको सामान र अवैध काठ बरामत ।

बाके भदौ ३भन्सार छलिको सामान र अवैध काठ जिल्ला प्रहरीले बरामत गरेको छ । भारतबाट भन्सार छली पैठारीको ठूलो मात्रामा विभिन्न किसिमको कपडा आउदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका १० बाट बरामद गरेको हो । प्रहरीलाई देखेपछि अवैधरुपमा सामान भित्र्याउने व्यक्ति फरार भएका थिए । प्रहरीले कपडा, सुर्ती, […]

Continue Reading

नेपालगन्जबाट भन्सार छलि भित्र्याइएको सामान प्रहरीले बरामद गरेको छ ।

भदौ २ बाके भन्सार छलिको सामान र अवैध समान बरामद नेपालगन्जबाट भन्सार छलि भित्र्याइएको सामान प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार छली पैठारीको ठूलो मात्रामा विभिन्न किसिमको कपडा आउदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका १० बाट बरामद गरेको हो । प्रहरीलाई देखेपछि अवैधरुपमा सामान भित्र्याउने व्यक्ति फरार […]

Continue Reading

महन्थ ठाकुरको अध्यक्षतामा जसपा लोकतान्त्रिक पार्टीको गठन गरिएको हो ।

भदौ २ बाके जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले नयाँ पार्टी गठन गरेका छन् । ठाकुरको अध्यक्षतामा जसपा लोकतान्त्रिक पार्टीको गठन गरिएको हो । २४ जना कार्यकारिणी सदस्यको हस्ताक्षरसहित महन्थले निर्वाचन आयोगमा निवेदन दिएका दिए । त्यस बमोजिम आयोगले दल दर्ता गरी माग भएअनुसार दल दर्ता भएको हो । ठाकुरको पार्टीले चुनाव चिन्ह साइकल रोजेको […]

Continue Reading