भारतीय वाणिज्य दुतावासमा तालिबानको छापा
हालै सत्ता कब्जा गरेको तालिबानले अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासमा छापा मारेको छ। हाल बन्द कन्धार र हेरातमा रहेका भारतीय दूतावासको कार्यालयको ताला तोडी तालिबानी लडाकु प्रवेश गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ। दुवै दूतावासका कार्यालय परिसरमा राखिएका गाडीहरू पनि उनीहरू लिएर हिँडेको बताइएको छ। अफगानिस्तानको राजधानी काबुलमा सरकारको गुप्तचर एजेन्सी एनडिएसका लागि काम गर्ने अफगानी नागरिक खोजीका लागि तालिबानी […]
Continue Reading