मोह लाग्दो ११ कट्ठा जमिनमा तरकारी खेती
बैजानाथ : वैदेशिक रोजगारीबाट फर्किएका बाँकेका युवा कृषक तुल्सीराम थारु ११ कट्ठा जमिनमा तरकारी खेति गरेर राम्रो आम्दानी गरेका छन् । उनले तरकारीको टनेलमा प्रयोग गरिने डोरी जहिल्यै कुहिएरजान थालेपछि खेर गएका कोकाकोला,पेप्सी लगायतका प्लास्टिकका बोतलबाट डोरी बनाएर सिर्जनशिल तरीकाले टनेलमा प्रयोग पनि गरेका छन् । सरकारले वातावरण बनाइदिए कृषिमा संलग्न भएर धेरै युवाले मनग्य […]
Continue Reading