बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, १० घाइते चार जनाको अवस्था गम्भिर
बैतडीको सिगास गाउँपालिका ३ लगनमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गााउँपालिका ३ का ६४ वर्षीय राम सिह धामी र ४५ वर्षीय मान सिँह सावद रहेका छन् । लगनबाट डडेल्धुरातर्फ जाँदै गरेको से १ ज ७३९ नं को जीप आज बिहान करिब ९ः४० बजेतरि दुर्घटना हुँदा दुई जनाको मृत्यु […]
Continue Reading