जसपा सर्लाहीको अध्यक्ष, उपाध्यक्षसहित सिंगो कमिटी एमालेमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा)को सर्लाहीको जिल्ला कमिटी एमालेमा समाहित हुने भएको छ । जसपा सर्लाहीका अध्यक्ष रामरीखराय यादव र उपाध्यक्ष चन्द्र यादव शनिबार एउटा कार्यक्रकाबीच एमालेमा प्रवेश गरेका छन । उनीहरूलाई एमालेका युवा नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला एवं कानुनमन्त्री केशवराज पाण्डेले स्वागत गरे । मन्त्री पाण्डेले यादवद्धयलाई एमालेमा स्वागत गर्दै नयाँ पुरानो भनेर […]

Continue Reading

३११४ जनामा कोरोना पुष्टि, २१९७ जना निको भए

काठमाडौं: पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६२५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३०९ जना र ४ हजार २८५ जनाको एन्टिजेन परीक्षण गर्दा ८०५ जना गरी ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ […]

Continue Reading

पाक्न लागेको जुम्ली स्याउ

जुम्लाको तिला गाउँपालिका– २ स्थानीयवासी कलीबहादुर रावतको बगैंचामा पाक्न थालो जुम्ली स्याउ । गत वर्षभन्दा यो वर्ष स्याउ उत्पादनमा ६० प्रतिशत कम हुने उनको भनाइ छ । जुम्ली स्याउ भदौ दोस्रो सातापछि पूर्णरुपमा पाकेर बजारमा लैजान योग्य हुने कृषि विकास कार्यालय जुम्लाले बताएको छ । तस्वीर : रासस

Continue Reading

परीक्षाफल प्रकाशित नहुँदै कक्षा ११ को नयाँ भर्ना लिन सुरु

  केही सरकारी तथा निजी विद्यालयहरुले माध्यमिक तहको परीक्षाफल प्रकाशित नहुँदै कक्षा ११ को नयाँ भर्ना लिन सुरु गरेका छन् । माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहको भएकाले यसबारेमा स्थानीय तहलाई सोध्नुपर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता दिपक कुमार शर्माका अनुसार यो कुरा स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भएका कारणले […]

Continue Reading

नेपालगन्जमा रोडमाथि नाला, स्थानीय द्वारा विराेध

नेपालगन्ज उपमहानगरपालिका–६ फुलटेक्रास्थित वसपार्कदेखि फुलटेक्रा चोक निस्कने रोडमा बनेको नालाप्रति स्थानीयबासी रुष्ट भएका छन् । नाला निर्माणका लागि स्थानीयबासी चन्द्रेश्वर त्रिपाठी अध्यक्ष रहेको उपभोक्ता समितिले वडा कार्यालयको १८ लाख ४४ हजारबढीको बजेटबाट नाला निर्माण गरेको थियो सडकको दायाँवायाँ ६ मिटर कायम गरेर बनाइएको उक्त नाला घरभन्दा उचो बनाइएपछि घरभित्र पानी पस्ने भएकाले स्थानीयबासी तनावमा परेका […]

Continue Reading

दुवै मृगौला फेल भएका श्रवण चौधरीलाई सहयोगको अपिल

सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ६ चिमडीका २७ बर्षिय श्रवण चौधरीको दुबै मृगौला फेल भएर आर्थिक अभाव झेलिरहेका छन् । देशका उच्च पदस्थ व्यक्तिहरुलाई समान्य कुनै रोग लाग्यो भने विदेशका महंगा अस्पतालमा उपचार गर्न धाउछन् । त्यो पनि राज्यको ढुकुटीबाट । तर बिडम्बना, श्रवण जस्ता हुँदा खाने हजारौं नागरिकहरु उपचार नपाएर घरकै ओछ्यानमा दम तोड्न […]

Continue Reading

इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा २४ जनाको मृत्यु

इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अरु ३१ जना बेपत्ता भएका छन् । देशको पश्चिम कालिमान्थान प्रान्तमा सामुद्रीक आँधीका कारण १८ डुङ्गा पल्टिएको सरकारी अधिकारीले जानकारी दिए । उद्धारकर्ताले बेपत्ता भएकाको खोजी तीव्र बनाइएको पनि उनीहरुले बताएका छन् । उद्धारकर्ताले ८३ जनालाई भने सकुशल उद्धार गरेका छन् । बन्दरगाहा नजिकै […]

Continue Reading

लयमा फर्किदैँ हवाइ सेवा ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमणमा कमी आएसँगै हवाइ सेवा पुनः लयमा फर्कन थालेको छ । त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट दैनिक १९८ वटा आन्तरिक र १४ वटा अन्तर्राष्ट्रिय उडान गर्न हवाइ सेवा कम्पनीहरुलाई अनुमति दिएसँगै यात्रुहरुले सहज रुपमा हवाइ सेवा लिन थालेका छन् । दोस्रो लहरको कोभिड संक्रमणसँगै सरकारले बैसाख १६ गते देखि निषेधाज्ञा जारी गरे पछि […]

Continue Reading

ग्वाँरो रोगले केरा सुक्न थालेपछि किसान चिन्तामा ।

हिमाली जिल्ला म्याग्दीका कृषकले गरेको व्यावसायिक केरा खेतीमा गवाँरो रोग लागेर बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । गत चैतमा पनि खपटे घुन र गवाँरो रोगले क्षति पु-याएको केरा खेती तङ्ग्रिन नपाउँदै पुनः रोग फैलिएपछि यहाँ केरा खेती गरेका कृषक चिन्तित बनेका हुन् । पश्चिम म्याग्दीको मङ्गला, मालिका, धौलागिरि गाउँपालिका र बेनी नगरपालिकाको वडा […]

Continue Reading