
जुम्लाको तिला गाउँपालिका– २ स्थानीयवासी कलीबहादुर रावतको बगैंचामा पाक्न थालो जुम्ली स्याउ ।
गत वर्षभन्दा यो वर्ष स्याउ उत्पादनमा ६० प्रतिशत कम हुने उनको भनाइ छ ।
जुम्ली स्याउ भदौ दोस्रो सातापछि पूर्णरुपमा पाकेर बजारमा लैजान योग्य हुने कृषि विकास कार्यालय जुम्लाले बताएको छ । तस्वीर : रासस
